सोमबार , अषोज ४, २०७८

Tag: Rabi Lamichhane nepal janamaitri hospital health

जनमैत्री अस्पताल मेरो होईन- रबि लामिछाने

Posted in रोचक, स्वास्थ्य /जिबनशैली
पत्रिका नेपाल - काठमाडौं : केहीँ दिन यतादेखी सामाजिक संजालमा जनमैत्री अस्पताल र रबि लामीछाने फाउन्डेसन र टिमको बारेमा अनेकौं टिकाटिप्पणी आए सँगै सत्यतथ्य सहित रबि लामिछाने फाउन्डेसनका प्रेसिडेन्ट तथा चर्चित सन्चार्कर्मी रबि लामीछानेले ११ बुँदामा प्रष्ट्याएका छन् । मेरो कुनै पनि अस्पताल छैन भन्दै लामीछानेले सामाजिक संजालमा भनेका छन् ।लामीछाने लेख्छन् :”कसैलाई स्पष्टीकरण दिन होईन, शुभेच्छुकहरुको भावनाको सम्मान गर्दै कसैमा भ्रम नपरोस् भनेर निकै समय खर्च गरेर अलि लामो लेखेको छु। बुँदा बुँदा पढेर मात्र प्रतिक्रिया दिनु होला। People only hear what they want to hear,so do not waste time with explanation भन्ने प्रशिद्द भनाइ नै छ। त्यसैले आफुले चाहेको जस्तो मात्र सुन्न चाहनेहरुले नपढ्नु भए पनि हुन्छ। निकै लामो छ, समय खेर जान्छ। बाँकी स्वतन्त्र जिज्ञाशुहरुका लागि ११ बुँदामा प्रष्ट पार्ने प्रयास गर्द