सोमबार , अषोज ४, २०७८

Tag: Rabi lamichhane

साउन एक गतेदेखि विदेशबाट पठाएको फोन न’चल्ने ।

साउन एक गतेदेखि विदेशबाट पठाएको फोन न’चल्ने ।

Posted in अन्तर्राष्ट्रिय समाचार, समाचार
पत्रिका नेपाल - आगामी साउन १ गतेबाट अवैध रूपमा विदेशबाट आयात गरिएको मोबाइल फोन ''नेपालमा नचल्ने'' भएको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा आएसँगै त्यस्ता फोन नियमन गर्न सकिने नेपाल दुरसञ्चार प्राधिकरणका  अधिकारीहरूले बताएका छन्। त्यसबाहेक प्राधिकरणले हाल नेपालमा प्रयोगमा रहेका मोबाइल फोनहरूलाई पनि अनिवार्य दर्ता गर्न सर्वसाधारणहरूलाई आग्रह गरेको छ। प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार मोबाइल फोन दर्ता गर्दा राज्यले प्राप्त गर्ने राजश्व वृद्धि हुनेछ र मोबाइल फोन सुरक्षित हुनेछ।उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेट वक्तव्यमा पनि एमडीएमएसबाट अवैध मोबाइल सेट प्रयोग नियन्त्रणमा आउने र मोबाइल प्रयोग गरी हुने आपराधिक गतिविधि समेत नियन्त्रण हुने विश्वास लिएको उल्लेख गरिएको थियो। प्राधिकरणका सहायक प्रवक्ता मिश्र कसैलाई पन