बुधबार , मंग्सिर १५, २०७८

छोरी जन्माएर कतार गएकी नुवाकोटकी चेली कहिल्यै नफर्किने गरी संसार छाडिन्

मंग्सिर ९, २०७८ बिहिबार 58

काठमाडौँ । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा कार्यरत सडक दु`र्घ`टनामा निध`न भएकी नुवाकोटकी सविता रुम्बा तामाङको श`व नेपाल ल्याईएको छ ।

नेपाल तामाङ घेदुङ प्रवास कार्य समिति कतार र नेपालबाट वैदेशिक रोजगार उ`द्धा`र नेपालको पहलमा नेपाली राजदूतावास दोहा कतारको समन्वयमा मृ´तक तामाङको श`ब नेपाल पठाउन सफल भएको घेदुङ कतारका अध्यक्ष इन्द्रबहादुर तामाङले जानकारी दिनुभयो ।

अध्यक्ष तामाङले मृ´तक श´व नेपाल पठाउन सहयोग गर्नु हुने सम्पूर्णमा आभार व्यक्त गर्नुभएको छ। मृ`तक तामाङको श`व बुधबार बिहान ००:४५ बजेकाे कतार एयरलाइन्सको उडानमा मार्फत नेपाल पठाएर परिवार तथा आफन्तको उपस्थितिमा काठमाडौं स्थित पावन ति`र्थ`स्थल स्वयम्भूमा

बुधबार दिउसोको ३:०० बजे बौद्ध विधि अनुसार अ`न्ते`स्टी गरिएको घेदुङ कतारका निबर्तमान अध्यक्ष तथा वैदेशिक रोजगार उ´द्धा´र नेपालको कतार प्रतिनिधि ए´क्का प्रसाद तामाङ (योगेन्द्र)ले बताए।

तिहार लगतै घर बि`दा सका`एर कतार गएकी ऊनी काठको बाकसमा फिर्ता आउछ भनेर कसले सोचेको थियो होला ऊनीकि दिदि सावित्री तामाङले भा`बु`क हुँदै बताईन।

नुवाकोटको साविक ओखरपाैवा – ६, हालको ककनी गाउँपालिका-२, निवासी सविता रुम्बा तामाङकाे १२ नाेभेम्बर २०२१ शुक्रबारका दिन कतारमा सडक दु´र्घ´ट´नामा परि निध´न भएको थियो।

कतार घेदुङको सदस्य रहेकी उनी सडक पार गर्ने क्रममा गाडीको ठ`क्करबाट निध`न भएको कतार घेदुङका महासचिव विकास लामाले जनाए। मु`तक तामाङको एक छोरी रहेकी छिन्।

परिवार तथा आफ्नो भबिस्य उज्ज्वल बनाउन मुग्लान (कतार) भा`सि`एका ऊनी कतारमा अ`स्ता`ईन। तामाङको नि`ध`नमा नेपाल घेदुङ ,कतार स्थित नेपाली समुदाय लगायत सामाजिक ब्यक्तित्वहरुले दु:ख व्यक्त गर्दै श्र`द्धा`ञ्जली व्यक्त गरेका छन ।पिटिअनलाईन

प्रतिकृया दिनुहोस्