बुधबार , मंग्सिर १५, २०७८

गुडिरहेको बसमाथि ढुंगा ख’स्दा ४०जनाको मृ’त्यु

मंग्सिर ८, २०७८ बुधबार 37

काठमाडौँ :गुडिरहेको यात्रुवहाक बस माथिबाट ढुङ्गा खस्दा बसमा सवार ४० जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा बझाङको थलारा गाउँपालिका ५ का १८ वर्षीय अर्जुन नेपाली रहेका छन् ।

अर्जुनको घट’नास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ । पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोलाप्रहरीका अनुसार तीनजना घाइते भएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

जयपृथ्वी राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका ८ को झौलेक नजिक कञ्चनपुरबाट बझाङतर्फ जाँदै गरेको सु,प प्र ०२ ००१ ख ११५६ नं को बसमा सडकमाथि बाट खसेको ढुंगा लागेको हो ।

पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोलाढुंगा लागेर घाइते हुनेहरुमा बझाङकै जयपृथ्बी नगरपालिका ११ का ४० वर्षीय हरी प्रशाद जोशी ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

सोही ठाउँका ३६ वर्षीय नवराज खड्का र कैलालीको धनगढी उपमहानगरपालिका ४ का २८ वर्षीय माधव भट्ट रहेका छन् ।घा’इतेहरु लाई उपचारको लागि डडेल्धुरा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । मृ’तकको शव 3 रहेको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

प्रतिकृया दिनुहोस्