बुधबार , मंग्सिर १५, २०७८

मतगणना स्थलमै कु’टीए उम्मेदवार कुमार केसी

मंग्सिर ८, २०७८ बुधबार 19

बुटवल । गृहमन्त्री बालकृष्ण खाँडको गृहजिल्ला रुपन्देहीमा दिनहुँ कांग्रेस कार्यकर्ताबीच झ’डप हुन थालेको छ ।नेपाली कांग्रेसको अधिवेशन सुरुभएदेखि नै विभिन्न वि’वादका घट,ना हुँदै आएको रुपन्देहीमा फेरि कांग्रेस कार्यकर्ता कु’टिएका छन् ।

नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नं २ को मतगणना स्थलमा कु’टाकुट भएको हो । सोमवार सम्पन्न निर्वाचनको मतगणना भैरहेको अवस्थामा अ’चानक बि’वाद श्रृजना भएपछि कु’टाकुट भएको हो। देउवा समुहका कार्यकर्ताको आ,’क्रमणबाट केसीको मुखमा ग’म्भिर चो’ट लागेको बताईएको छ।

मतगणना स्थलमा भएको कु’टाकुटमा पौडेल समुह बाट महाधिवेशन प्रतिनिधीका उम्मेदवार दिर्घ बहादुर केसी कुमार माथी आ,’क्रमण भएको पौडेल समुहको आरो,प छ। केसीको लुम्विनी प्रादेशिक अस्पतालको आ’कस्मीक उपचार कक्षमा उपचार भई रहेको नेपाली कांग्रेस नगर सभापती खेलराज पाण्डेले बताए।

यो पनि – नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रा’न्तिक्रारी पालुङटारका संयोजक सुर्वण देवकोटाको दु’र्घटनामा परि नि’धन भएको छ ।तनहुँको डुम्रे बेँसीसहर सडकखण्डमा पर्ने भानु नगरपालिका-१ भन्सारमा बसले

स्कुटरलाई ठ’क्कर दिँदा अखिल क्रा’न्तिकारीका पालुङटारका संयोजक देवकोटाको दु’र्घटनामा परि नि’धन भएको हाे । पालुङटार नगरपालिकाको पालुङटार नगरपालिका-४ निवासी २४ वर्षीय विद्यार्थी नेता देवकोटाको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

बाइसजाँगरबाट डुम्रे जाँदै गरेको ना ६ ख ९१३४ नम्बरको यात्रु बसले सोही दिशा गइरहेको बा ४५ प २३८ नम्बरको स्कुटरलाई ठ’क्कर दिँदा सापकोटाको मृ’त्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिए ।

ठ’क्करबाट ग’म्भीर घा’इते भएका देवकोटाको डुम्रेको मोती अस्पतालमा प्रारम्भिक उपचार गरिएको र थप उपचारका लागि दमौली अस्पताल लैजाने क्रममा ज्यान गएकाे हो ।दु’र्घटनाको अनुसन्धानको लागि दुवै सवारीसाधन र बसको चालकलाई नियन्त्रणमा लिएको छ। सिधा कुरा बाट

प्रतिकृया दिनुहोस्