बुधबार , मंग्सिर १५, २०७८

राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै विद्युतीय बस बनाउने ।

मंग्सिर ८, २०७८ बुधबार 45

काठमाडौं : अब विद्युतीय बसनेपालमै बन्ने भए का छन् । रा ष्ट्रिय आविष्कार केन्द्रले नेपालमै विद्युतीय बसको अनु सन्धान र विकास गर्ने भएको हो।

आविष्कार केन्द्र का संस्थापक तथा अध्यक्ष महाबिर पु,,नले सुपर क्या,,पासिटर विद्यु तीय बसको अ,नुसन्धान र विकासका लागि इच्छुक तथा आइडिया भएकाहरुलाई आह्वान गरेका हुन् ।

पुनका अनुसार सुमन कोइराला नेतृत्वको टिमले यसका लागि काम गर्नेछ । विकसित मुलुकह रुमा सहरी क्षेत्रमा चल्ने छोटो दुरीका बसहरुमा सुपर क्यापासिटर प्रयोग हुने गरेको छ ।

यस्ता बसहरु एक पटक चार्ज गर्दा २० किलो मिटरस म्म चल्न सक्छन् ।जसलाई चार्ज गर्न केवल १० सेकेन्ड मात्र लाग्छ ।

तर अन्य ब्याट्रीबाट चल्ने बसहरु चार्ज गर्न ८ देखि १० घण्टा लाग्ने गरेको छसुपर क्यापासिटर लाखौं पटक चार्ज र डिशचार्ज गर्न सकिन्छ। तर साधारण ब्याट्री भने करिब एक हजार पटक स म्म मात्र चार्ज तथा डिस्चार्ज गर्न सकि न्छ।

१० देखि १५ वर्षसम्म सहजै प्रयोग गर्न सकिने यस्ता बसहरुको सुपर क्यापासिटरकोब्याट्री समेत तुलनात्मक रुपमा सस्तो हुने गर्दछ ।

अनुसन्धान र विकास सफल भएको खण्डमा नेपालमै यस्ता सुपर क्यापासिटरबाट चल्ने गाडी बनाइने महाबिर पुनले बताए का छन् । -खवर हाउस

प्रतिकृया दिनुहोस्