बुधबार , मंग्सिर १५, २०७८

६५ रुपैयाको खाना खान गएका पुण्य गौतममाथि कु’ट’पि’ट,( भिडियो सहित )

मंग्सिर ८, २०७८ बुधबार 27

खाना खान भनेर हाम्रो टिम नेपालद्वारा संचालित होटल गएका पुण्य गौतम एक्कासि आफुमाथि भौतिक रुपमा कु’ट’पि’ट हुन खोजेको भन्दै आ’क्रो’शी’त भएका छन ।

उक्त होटलमा मिडिया पनि पुगेपछि त्यहाको अबस्था नियन्त्रण भन्दा बाहिर भएको छ । हाम्रो टिम नेपालले ६५ रुपैयामा नै बिरामी तथा अ’स’ह्य’हरुलाइ खाना दिने गरेको थियो जसको जताततै प्रशंसा पनि भएको थियो तर पुण्य गौतममाथी किन गरियो यस्तो व्यवहार ?

६५ रुपैयाँमा खाना खान गएको बताउने पुण्य गौतमलाइ एकाएक कु’ट’पि’टको प्रयास भएको भन्दै उनी आ’क्रो’शि’त भएका छन । आफुमाथि हात हालिएको भिडियो नै रहेको भन्दै उनी । हाम्रो टिम नेपालका ब्यक्तीहरुले भने यो कुराको प्र’ति’बा’द गरेका छ्न । डोनेसनको विषयमा मिडियाकर्मी र उनिहरुबिच च’र्का’च’र्की पनि परेको छ ।

हाम्रो टिम नेपालका तर्फबाट एक पुरुषले यस्तो प्रश्न गरेका छ्न “तपाइलाइ के थाहा छ हाम्रो टिम नेपालका बारेमा, कहाँ पुगेको छ हाम्रो टिम नेपाल, डोनेसन बक्स र बाहिरको सहयोगले हाम्रो टिम नेपाल देशका कुना कुनामा पुगेको छ हाम्रो टिम नेपाल ?” के रेकर्ड छ तपाइसग हाम्रो टिम नेपालको भन्दै सवाल गरे उनले ।

डोनेसन बक्स खानाघर संचालनको लागि नराखेको कुरा पनि उनले खुलाए । डोनेसन बक्स अ’प्ठ्या’रोमा परेको मान्छेलाइ आ’प’त’का’ली’न अबस्थामा सहयोग गर्नको लागि राखिएको कुरा पनि उनले बताए ।

तपाइँहरुजस्तै मिडियाको कारणले र तपाईंहरुको ग’ल’त प्रचारबादले हामिलाइ सहयोग नआएको र हाम्रो संस्था ब’द’ना’म भएको कुरा पनि उनले बताए ।

बाकी हेर्नुस तलको भिडियोमा

प्रतिकृया दिनुहोस्