बुधबार , मंग्सिर १५, २०७८

श्रीमतीसँग बुवाको अवै’ध स’म्बन्ध थाहा पाएपछि छोराले पहिले श्रा’द्ध गरे त्यसपछि बुवाको ह’त्या गरे

मंग्सिर ७, २०७८ मंगलबार 39

काठमाडौं। आफ्नी श्रीमती र आफ्नै पिताको अवै’ध स’म्बन्ध देखेपछि एक छोराले पितालाई म’रिसकेको माने । उनले पहिले पिताको विधिपूर्वक श्रा’द्ध गरे त्यसपछि पिताको ह’त्या गरे ।

उनले पिता र श्रीमतीले अवै’ध स’म्बन्ध राख्दै गरेको देखेपछि भोलिपल्ट कपाल मुण्डन गरेर श्रा’द्ध गरेर पितालाई तर्पण दिए र त्यसै दिन राती पिताको ह’त्या गरेको टाइम्स अफ इण्डियाले लेखेको छ । घ’टना राजस्थानको अलवर जिल्लाको हो ।

६० वर्षका रामसिंह यादवको ह’त्याको घ’टनामा पुलिसले ४ घण्टामा आ’रोपी छोरालाई प’क्राउ गरेको छ । ३२ वर्षका छोरा प्रदीप यादवले नै पिताको ह’त्या गरेको खुलेको छ ।

प’क्राउ परेका प्रदीपले पिताको ह’त्या गरेर कुनै प’श्चात्ताप नभएको बताएका छन् । आरोपी छोराले मंगलबार बेलुकी नै पिताको ह’त्या गर्ने योजना बनाएका थिए ।

बेलुकी केही नभनी घरबाट हिँडेका प्रदीपले राती घरको छतमा आएर बिजुलीको खम्बामा प्रयोग हुने डिस्कले हा’नेर पिताको ह’त्या गरेका थिए ।

बिहान श’व भेटिएको खबर पाएपछि आएको पुलिसले सोधपुछको क्रममा पिता र पत्नीको अवै’ध स’म्बन्धका का’रण प्रदीपको बेलाबेला झ’गडा हुने गरेको थाहा पाएपछि प्रदीपलाई प’क्राउ गरेको थियो ।

आफ्नी श्रीमती र आफ्नै पिताको अवै’ध स’म्बन्ध देखेपछि एक छोराले पितालाई म’रिसकेको माने । उनले पहिले पिताको विधिपूर्वक श्रा’द्ध गरे त्यसपछि पिताको ह’त्या गरे ।

उनले पिता र श्रीमतीले अवै’ध स’म्बन्ध राख्दै गरेको देखेपछि भोलिपल्ट कपाल मुण्डन गरेर श्रा’द्ध गरेर पितालाई तर्पण दिए र त्यसै दिन राती पिताको ह’त्या गरेको टाइम्स अफ इण्डियाले लेखेको छ । घ’टना राजस्थानको अलवर जिल्लाको हो ।

६० वर्षका रामसिंह यादवको ह’त्याको घ’टनामा पुलिसले ४ घण्टामा आ’रोपी छोरालाई प’क्राउ गरेको छ । ३२ वर्षका छोरा प्रदीप यादवले नै पिताको ह’त्या गरेको खुलेको छ ।

प’क्राउ परेका प्रदीपले पिताको ह’त्या गरेर कुनै प’श्चात्ताप नभएको बताएका छन् । आरोपी छोराले मंगलबार बेलुकी नै पिताको ह’त्या गर्ने योजना बनाएका थिए ।

बेलुकी केही नभनी घरबाट हिँडेका प्रदीपले राती घरको छतमा आएर बिजुलीको खम्बामा प्रयोग हुने डिस्कले हा’नेर पिताको ह’त्या गरेका थिए ।

बिहान श’व भेटिएको खबर पाएपछि आएको पुलिसले सोधपुछको क्रममा पिता र पत्नीको अवै’ध स’म्बन्धका का’रण प्रदीपको बेलाबेला झ’गडा हुने गरेको थाहा पाएपछि प्रदीपलाई प’क्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस्