बुधबार , मंग्सिर १५, २०७८

मानिसहरुको शरिरभित्र बाट यस्ता ब स्तु हरु निकालिए कसरि ब,च्ने हेर्नुहोस भिडियो ,

मंग्सिर ७, २०७८ मंगलबार 36

चो’रको नयाँ जु’क्ति: गहना पसलको छेउको सटरमा जुस पसल खोले, सु’रुङ बनाएर करोडौंको गहना चो’रे… पुरा पढ्नुहोस् र भिडियो पनि हेर्नुहोस तल राखिएको छ।

१४ माघ २०७७, बुधबार काठमाडौं। चो’रहरुले चो’रीको लागि अनेक जु’क्ति लगाउँछन् । यस्तै फिल्मी शैलीमा चो’री गरेर भा’गेका दुई चो’रहरु पक्राउ परेका छन् । यी चो’रहरुले चो’रीको लागि यति ग’जबको आ’इडिया लगाएका थिए कि उनीहरुको चो’रीको क’हानी कुनै फिल्मी कहानीभन्दा कम छैन

चो’री भारतको न’वी मुम्बइको ठा’णेमा भएको हो ।इण्डिया टुडेका अनुसार ठा’णेमा रहेको एक गहना पसलको छेउको खाली सटर चो’रहरुले भाडामा लिए । उनीहरुले त्यहाँ जुस पसल खोले ।

जुस पसल चलाइरहेका उ’नीस्हरुले रातको समयमा चु’पचाप दुई पसलको बीचको भित्तामा ड्रि’ल मेसिनले प्वा’ल पा’रेर सु’रुङ बनाए । त्यसपछि उनीहरुले करोडौं मूल्यका गहना लिएर भा’गे ।

जुन व्यक्तिले यसरी चो’री गरे ती व्यक्ति झा’रखण्डका भएको बताइएको छ ।न’वी मुम्बइ पु’लिसका एसीपी वि’नायक वस्तले इ’ण्डिया टुडेलाई बताएअनुसार चो’रहरुले पहिले व’र्तक नगरको पो’खरण रोडस्थित व’रिमाता ज्वेलरी श’पमा केही दिनदेखि नि’गरानी गरिरहेका थिए । जब उनीहरुले गहना पसलको छेउको सटर खाली भएको थाहा पाए उनीहरुले त्यो सटर भाडामा लिए ।

त्यसपछि उनीहरुले भि’त्तामा सु’रुङ बनाउन आवश्यक सबै सामान ज’म्मा गरे । त्यसपछि उनीहरुले गह’ना पसल खुल्ने र ब’न्द हुने समय तथा हप्ताको कुन बा’र पसल ब’न्द रहन्छ भन्ने पनि नि’गरानी ग’रेका थिए । जुन व्यक्तिले स’टर भाडामा लिएका थिए उनको नाम रा’हुल अ’ब्दुल म’जिद शे’ख हो ।

उनले भाडामा लिएको स’टरको अगाडि ‘अ’ब्दुल फ्रु’ट्स’ नामको सा’इनबोर्ड पनि ल’गाएका थिए । १७ जनवरीको राती उनले आफ्ना अन्य ४ साथीहरुसँग मि’लेर भित्ता फु’टाएर पसलमा भएका सबै गहना चो’रेका थिए ।

चो’री गरिएको सामानको मूल्य १ करोड ३७ लाख भा’रु भएको बताइएको छ । पु’लिसले रा’हुल र उनका एक साथी सा’हेब अ’कबर शे’खलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट केही गहना पनि ब’रामद भएको छ ।पु’लिसले फ’रार चो’रहरुको खोजी गरिरहेको हेरौं यो भिडियो

प्रतिकृया दिनुहोस्