बुधबार , मंग्सिर १५, २०७८

भूपेन्द्र बडुवाल ह,त्या प्रकरण : इन्स्पेक्टरका भाइ इटहरीबाट समातिए

मंग्सिर ७, २०७८ मंगलबार 24

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवाल ह`त्यामा संलग्न रहेको आ`रो`प लागेका मदन शाही प`क्रा`उ परेका छन् ।

मदन प्रहरी इन्स्पेक्टरका भाइ हुन् । उनलाई प्रहरीले सुनसरी जिल्लाको इटहरीबाट प`क्रा`उ गरेकाे बताएकाे छ । उनलाई केहीबेरमा सार्वजनिक गरिने जनाएको छ ।

अघिल्लो साता युवाहरुको एक समूहले टीकापुरामा भूपेन्द्रको ह`त्या गरेका थिए । भूपेन्द्रको ह`त्याको प्रहरीले अझै पत्तो लगाउन सकेको छैन ।

केन्द्रीय अनुशन्धान ब्युरो (सीआईबी)को टोलीले घ`टनाबारे अनुस`न्धान गरिरहेको छ । न्युज२४ बाट

प्रतिकृया दिनुहोस्