बुधबार , मंग्सिर १५, २०७८

टिकटकका लागि भिडियो बनाउदै गर्दा युवाको मृत्यु (भिडीयो सहित)

मंग्सिर ७, २०७८ मंगलबार 22

हिजोआज जोखिम मोलेर सेल्फी खिच्ने चलननै बेनको छ । सेल्फी खिच्ने क्रममा कयौंको ज्या’न गइसकेको छ र पनि मानिस जो’खिम मो’लेर सेल्फी खिच्न भने छाडेका छैनन् ।

जंगली जनावर, नदी, पहाड, रेलको अगाडि बसेर सेल्फी खिच्दा कयौंको ज्या’न गइसकेको छ । यस्तै घटना भारतमा भएको छ । सामाजिक सञ्जालमा भाइरल बन्न अहिलेका पुस्ता जस्तोसुकै जोखिम मोल्न तयार हुन्छन्। जसका कारण उनीहरुको अकालमै मृ्त्युसमेत हुने गर्छ।

भारतको मध्यप्रदेशमा एउटा यस्तै घटना घटेको छ। समाजिक सञ्जालमा भाइरल बन्न दुई युवा रे’लवे ट्र्या’कमा टिकटकका लागि भिडियो बनाउने क्रममा एक जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

प्रहरीका अनुसार पथरौटा थानामा एक युवाले ‘गतिमा आइरहेका ट्रेन छेउँमा उभिएर भिडियो बाइरहेका थिए। सोही क्रममा ती युवकको टाउको ट्रे’न छोए’को बताइएको छ।

उनलाई तत्कालै अस्पताल पुर्‍¥याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। उक्त भिडियो समाजिक सञ्जालमा समेत भाइरल बनेको छ। प्रहरीले त्यस्ता ठाउँमा भिडियो बनाउनेहरुलाई निगरानीमा राख्न थालेको बताइएको छ। भिडीयो सहित

प्रतिकृया दिनुहोस्