बुधबार , मंग्सिर १५, २०७८

विवाह पछि म्याकुरीको चुरीफुरी बढ्यो,विवाह बरे थप कुरा खुलाए उनले (भिडियो हेर्नुस्)

मंग्सिर ७, २०७८ मंगलबार 24

पवन खतिवडा जो नाम भन्दा पनि एक संस्थानै भैसकेको छ । म्याकुरि नामले उनी यत्रतत्र सर्वत्र भाइरल छन् ।उनको चर्चा स्वदेशमा मात्रै नभएर अन्तर्राष्ट्रिय जगतमा पनि उतिकै छ ।

धनकुटाका पवन खतिवडाले गानटोक सिक्किमकि मोडल सुम्निमा खालिङसग लामो समयको प्रेमपछि अन्तत बिवाह गरेका छन् । पछिल्लो समय यी दुई बिचको तस्बिरहरु सामाजिक संजालमा फैलिएसगै उनिहरु प्रेममा रहेको धेरैले आकलन समेत गरेका थिए ।

पवन खतिवडा र सुम्निमाको जोडिलाई अत्याधिक दर्शकले समेत मन पराएका छन । उनिहरुले सुरु सुरुमा लभ पर्दा झ गडा भएपनी बिहेपछी झ गडा नहुने अझ जिम्मेवारीले एक अर्का परिपक्क हुने भन्दै सुनाएका थिए ।

भिडियो हेर्नुस् :-

प्रतिकृया दिनुहोस्