बुधबार , मंग्सिर १५, २०७८

महिला लघुवित्तमा रोजगारीको अवसर, एसईई उत्तीर्णले पनि आवेदन दिन सक्ने(हेर्नुहोस आवश्यकता सम्बन्धि सूचना सहित)

मंग्सिर ७, २०७८ मंगलबार 30

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनीले एक सूचना जारी गर्दै कनिष्ठ सहायक प्रशिक्षार्थी केही संख्यामा माग गरेको हो ।

प्रकाशित सूचना अनुसार कम्पनीले कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि मान्यता शिक्षण संस्थाबाट एस.ई.ई/एसएलसी वा सो सरह परिक्षा उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । साथै एस.ई.ई परिक्षामा कम्तीमा १.६ जि.पि.ए प्राप्त गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

उक्त पदका लागि दरखास्त दिन १५ दिनभित्र सम्पूर्ण कागजातसहित कम्पनीको केन्द्रिय कार्यालय साँगा काभ्रेमा गई अर्थात कम्पनीको इमेल vacancy.mlbsl@gmail.com मार्फत परीक्षा दस्तुर ३०० रुपैयाँ तिरेर अनलाइन दरखास्त दिन सक्नेछन्।

हेर्नुहोस आवश्यकता सम्बन्धि सूचना

प्रतिकृया दिनुहोस्