बुधबार , मंग्सिर १५, २०७८

१८ वर्षीया किशोरी सुजितासँगै तीन जना युवक कोठाभित्र समा’तिए

मंग्सिर ७, २०७८ मंगलबार 44

काठमाडौं । १८ वर्षीया एक किशोरीसँगै एउटै कोठाबाट प्रहरीले तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्र ति ब न्धी त ला गुऔषध खैरो हे रो इनसहित सेवन गरिरहेको अवस्थामा भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालयका धनगढीका अनुसार गोप्य सूचनाको आधारमा धनगढी उपमहानगरपालिका- १३ राजपुरस्थित प्रेमसागर रानाको घरबाट चार जना युवायुवतीलाई पक्राउ गरिएको छ । घटनास्थलबाट राजपुरका आकाश राना, राजेश राना, राजकुमार राना र सुजिता रानालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरु सबै चारै जना १८ वर्ष उमेर समूहको रहेको प्रहरीले जनाएको छ । ला गु औषध सेवन गरिरहेको अवस्थाबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रतीक विष्टको भनाई छ । उनीहरुको साथबाट प्रहरीले तीन ग्राम ६९० मिलिग्राम ब्रा उ न सुगर बरामद गरेको छ ।

प्रतिकृया दिनुहोस्