बुधबार , मंग्सिर १५, २०७८

बाहिरियो धमला पत्नी एलिजाको अहिलेसम्मकै हट भिडियो, बन्यो भाइरल (भिडियोसहित)

मंग्सिर ६, २०७८ सोमबार 64

गायिका रानी शाक्य र पार्श्व गायनका चर्चित गायक सुगम पोखरेलको युगल स्वरमा समाबेश गीत’तिम्रो हाँसो’ रिलिज भएको छ ।

दधी अधिकारीको शब्द रचना, कल्याण सिंहको संगीत रहेको उक्तगीतमा राहुल प्रधानको एरेन्ज र प्रदीप जोशीको मिक्सिङ एण्ड मास्टरीङ रहेको छ ।

सामाजिक संजालमा साझा गरेकी निकै बोल्ड तस्बिर जस्तै भिडियो मा अत्याधिक बोल्ड रहेको छ । सिन्धुपाल्चोकको रमणीय स्थल सुकुटे बिचमा छायांकन गरिएको गीतको भिडियोमा नायिका एलिजा गौतम र प्रहिल कार्कीले स्क्रीन सेयर गरेका छ्न ।एलिजा गाैतमा भिडियामा निकै खुलेकी छन् ।

उनले सामाजिक संजालमा साझा गरेकी निकै बोल्ड तस्बिर जस्तै भिडियो मा अत्याधिक बोल्ड बनेकी छन् ।

प्रतिकृया दिनुहोस्