बुधबार , मंग्सिर १५, २०७८

पोखराको लेकसाइडमा भी’षण आ’गलागी, ठुलो क्षती

मंग्सिर ६, २०७८ सोमबार 21

पोखरा- पोखराको पोखरा महानगरपालिका – ०६ लेकसाइड स्थित फेवाताल किनारमा आ’गलागी भएको छ । आगलागीबाट लेकसाइडको फुटपाथ क्षेत्रमा रहेका १० वटा रेस्टुरेन्ट तथा पसलहरू जलेर नष्ट भएको कास्की प्रहरी प्रमुख, एसपी रमेश थापाले जानकारी दिनुभयो ।

आ’गलागीबाट मा’नवीय क्षति नभए पनि धनसम्पति ज’लेर ख’रानी भएको छ ।आ’गलागीका कारण सो क्षेत्रमा हालसालै मात्र सञ्चालनमा आएको ओल्ड ग्र’याभिटीमा ठुलो नोक्सानी पुगेको छ । ग्रयाभिटीमा मात्र ६० लाख भन्दा बढीको नोक्सानी भएको बताइएको छ ।

अन्य पसल र टहराहरूमा समेत गरेर दुई करोडको हा’राहारीमा नोक्सानी भएको हुनसक्ने आँकलन गरिएको छ ।

आ’गलागी भएसँगै उक्त स्थानमा रहेका ग्या’सका सि’लिन्डरहरु प’ड्किएपछि आगो अन्यत्र फैलिएको थियो ।’आ’गो भने नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

आ’गलागीको कारण खुलेको छैन । साेमबार बिहान ३ बजेदेखि आगो लाग्न सुरु भएको स्थानीयले बताएका छन् ।

करिब ६ बजे मात्रै आ’गो नियन्त्रणमा आएको थियो ।विद्युत स’र्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि कारण खुल्न सकेकाे छैन ।

आ’गलागीका कारण सो क्षेत्रमा हालसालै मात्र सञ्चालनमा आएको ओल्ड ग्रयाभिटीमा ठुलो नो’क्सानी पुगेको छ ।

ग्रयाभिटीमा मात्र ६० लाख भन्दा बढीको नोक्सानी भएको बताइएको छ ।क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्