बुधबार , मंग्सिर १५, २०७८

भर्खरै बिहे भएको २ हप्तामै इन्द्रेणीका छत्र शाही र काजल जोशीको भयो चर्काचर्की

मंग्सिर ६, २०७८ सोमबार 81

छत्र शाही एक कुसल र चर्चित दोहरी गयाक हुन । उन्ले गाउमै बिहे गरेको भिडियो अहिले भाईरल भएको छ । उन्ले दोहरी गायिका कजाल सँग बिहे गरेको छ । उनिहरु गाएको दोहरीहरु दर्सक स्रोता माझ धेरै चर्चित छन । अहिले सम्म धेरै गीत गाएको चत्र शाही र काजल ले बिहे गरेसी सामाजिक सन्जाल भिडियो भाईरल भएको छ । उनिहरु लाई शुभ कामना स्वरुप एक सेर गर्नुश भिडियो तल राखिएको छ ।

यो पनि पढ्नुश गायिका इन्दिरा जोशीले शरद केडियासँग इंगेज्मेन्ट गरेकी छन्। शरदले इन्दिरालाई हेलिकोप्टरमा खुम्बु पुर्याएर औंठी साटासाट गरेका हुन्। इन्दिराले शरदले आफूसँग बिहे प्रस्ताव राखेको र आफूले ओके भनेको आफ्नो फेसबुक स्टाटसमा पोस्ट गरेकी छन्।

उनले शरदले आफूलाई औंठी लगाइदिएको विभिन्न तस्बिरहरूसमेत पोस्ट गरेकी छिन्। फेसन डिजाइनरका रूपमा कार्यरत छन् शरद । उनी र इन्दिरा पछिल्लो दुई वर्षयता प्रेममा रहेको बताइन्छ। ‘लूट’ फिल्मको आइटम गीत उध्रेको चोली..बाट चर्चामा आएकी गायिका इन्दिरासँग इंगेज्मेन्ट गरेका शरद पेसाले फेसन डिजाइनर हुन्। काठमाडौ, नक्सालमा फेसन स्टोर चलाइरहेका उनी विभिन्न नयाँ डिजाइनका ड्रेस तयार पार्न माहिर मानिन्छन् ।

फेसन डिजाइनिङकै क्रममा करिब चार वर्षअघि इन्दिरा र शरदको भेट भएको थियो। व्यापारिक घराना केडिया ग्रुपका सदस्य शरद र इन्दिराबीचको मित्रता विस्तारै प्रेममा बदलिँदै गएको बताइन्छ। उनीहरूबीचको प्रेमको सामीप्यता यति बढ्यो कि उनीहरू दुई वर्षयता बुढानिलकण्ठस्थित एक अपार्टमेन्टमा सँगै बस्ने गरेकोसमेत बताइन्छ।

प्रतिकृया दिनुहोस्