बुधबार , मंग्सिर १५, २०७८

भर्खरै सिन्धुपाल्चोकबाट आयो यस्तो दुःखद खबर, मृत्युपछि बसमा तो डफो ड

मंग्सिर ६, २०७८ सोमबार 49

सिन्धुपाल्चोक मंसिर ६ । सिन्धुपाल्चोकबाट काठमाडौं तर्फ आईरहेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकल चालकलाई ठ क्कर दिँ दा नुवाकोट घर भएका बासु बस्नेतको मृ त्यु भएको छ ।

सोमबार बिहान ८ बजे सिन्धुपाल्चोकको बाहुनेपाटीमा बा ४ छ ७७६६ नम्बरको बसले ०२०२० बा.प्र. २११४ नम्बरको मोटरसाइकललाई ठ क्कर दिएको मेलम्ची नगरपालिकाका स्थानीय चेत घोरासैनीले जानकारी दिए । बसको ठक्करबाट मृ त्यु भएपछि स्थानीयले बसमा तो डफो ड गरेका छन् । घ ट नास्थलमा प्रहरीले अनुसन्धान सुरु गरेको छ भने बसका चालक फ रा र भएका छन् । मृ तक बस्नेत मेलम्चीमा रहेको मेरो फाइनान्स कम्पनीका कर्मचारी हुन् ।

यो पनिः बैतडी जिप दुर्घटनामा छ जनाको ज्यान गयो बैतडीमा जन्ती बोकेर गएको जीप सडकबाट करिव ७ सय मिटर तल ख सेर भएको जीप दु र्घ टना मृ त्यु हुनेको संख्या ६ पुगेको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दु र्घ टनामा गम्भीर घा इते भएका जिप चालक डडेल्धुराका ३८ वर्षीय दीपक मालीको मृ त्यु भएसँगै मृ तकको संख्या ६ पुगेको हो ।

मालीको उपचारका लागि धनगढी ल्याउने क्रममा कैलालीको सहजपुरमा मृ त्यु भएको हो । आइतबार बैतडीको दशरथचन्द नगरपालिका-२ थलालगाउँबाट जन्ती बोकेको म१ज ३१० नम्बरको जिप दु र्घ टनामा परेको थियो । जिपमा ७ जना सवार थिए । पाँच जनाको घ ट नास्थलमै मृ त्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्