मंगलबार , मंग्सिर २१, २०७८

अ’प्रेसनपछि ग’म्भीर अ’वस्थामा अनिता, बोल्न नसक्ने भईन भन्दै बिनोद र छोरी भ’क्कानिए, ( हेर्नुहोस भिडियो )

मंग्सिर ६, २०७८ सोमबार 70

काठमाडौँ । बिगत केहि वर्ष देखि अस्पतालको सैयामा आफ्नो जीवन बिताइरहेकि अनिता खड्का को स्वास्थमा अहिले भने केहि सुधार आयको छ। देश बिदेशबाट आर्थिक सहयोग संकलन गरि अनिता खड्काको उपचार गरियको थियो। अनिता खड्काको भगवान रुपी श्रीमान विनोदको माया अनि ममता देखेर सारा दुनिया को आखा रसाएका थिए।

केहि समय अघि पनि अनिता खड्का र बिनोद खड्काको जिवनमा आधारित लोक गित बजारमा सार्बजनिक हुदा ३ करोड नेपालीका आखा रसाएका थिए। सबै कि प्यारी मायालु अनिता लाई सबैले साथ् दिए । महान् श्रीमान् बिनोदले लाख कोशिस गरेर बचाएकी अनिताको अवस्था गम्भिर महान् श्रीमान् बिनोदले लाख कोशिस गरेर बचाएकी अनिताको अवस्था गम्भिर, ८ घण्टा लामो अप्रिशेन गर्ने तयारी, अनितालाई भेन्टिलेटरमा राखियो , भगवान् भरोसा ।

बि रा मी अनिता खड्का’को सफल भएन अ;प्रे;स;न’ अब बोल्न नसक्ने भएपछि ,श्रीमान बिनोद त;ना;ब;मा ( हेर्नुहोस भिडियो ) श्रीमान् विनोदले पनि भेट्न पाएनन अनितालाई’ अब ट्यूब चेन्ज गर्दै हेर्दै गर्नु पर्ने अवस्था’ आब पछि के हुन्छ ? भगवान र डाक्टर भरोसा ‘ सबै माया गर्नुहुनेले अझै पनि स्वास्थ्य लाभको कामना गर्दिनुहोला ।

अन्तत:अनितालाई उपचारको लागि भेन्टिलेटरमा राखियो, श्रीमान’ बिनोद यसरी पुगे’ बाँकी भगवान् भरोसा, (हेर्नुस् भिडियो ) । सबैमा अनुरोध छ सबैले अनिताजीको स्वास्थ्य राम्रो होस् भनेर ‘ भगवान’लाई प्रार्थान गर्दै कमेन्टमा Get Well Soon लेखिदिनुहोला है हजुर ?

उपचार को लागि सबै पैसा सकियो बिनोद संग , त्यसकारण अनिता लाई बचाउन को लागि देश विदेश बाट पनि धेरै सहयोग आयो। हेर्नुस

प्रतिकृया दिनुहोस्