बुधबार , मंग्सिर १५, २०७८

कठै !आफ्नै दाजुलाई भाईले का टेर मा रे,खुकुरीले यसरी मा रेपछी गाउँ नै थर्कमान भयो (भिडियो हेर्नुस्)

मंग्सिर ६, २०७८ सोमबार 32

इलामको सन्दकपुर गाउँपालिका वडा नं १ चारगैरेमा आफ्नै साईला भाईले जेठा दाजुलाई का टेर मा रेका छन् ।उनले दाजुको मुटु र कन्चठमा घोचेर तड्पाएर मा रेका हुन् ।उनको बीभत्स तरिकाको ह त्या गरेर घरमै छो डेका थिए ।

उनका बुबा जीवन कुमार मुखियाको अनुसार साइला छोरा चक्रबहादुर मुखियाले जेठा छोरा इच्छाबहादुर मुखियाको ह त्या गरेका हुन।साझको साढे ६ बजे तिर घ टना घटेको जानकारी आएको छ ।

बुबाले यस्तो घ टना हुनै नसक्ने भन्दै आफुलाई विश्वास गर्न निकै गाह्रो भएको कुरा बताएका छन् ।बुबलाई उनका बैनी ज्वाईंले खबर गरेपछि उनी घ टना स्थल पुगेको बताए ।छोराहरुको एकदमै मेल मिलाप रहेको तर मदिरा सेवन गरेर घ टना भएको हुनसक्ने उनले जिकिर गरे ।

भिडियो हेर्नुस् :-

चितवन घर भइ हाल हाडी अमैल्यामा काम गर्ने क्रममा बसोबास गरिरहेका रमेश तामाङ नाम गरेका  एक पुरुषकि निशा तामाङ नाम गरेकी श्रीमती यहि महिनाको कार्तिक १८ गते भाइटिका लगाउन गएकोमा अहिलेसम्म उनको कुनै अ’त्तो’प’त्तो नै छैन । श्रीमती गा’य’ब भएसगै यता रमेशको भने बि’च’ल्ली भएको छ, काखको नानी छाडेर गएकी उनकी श्रीमतीको खोजी गर्दै आज उनी मिडियासामु आइपुगेका छ्न ।

सगै काम गर्दै बसिरहेका श्रीमानश्रीमती यसरी श्रीमती बिनाकारण छाडेर जादा रमेश म’र्नु न बाच्नुको अबस्थामा छ्न । कार्तिक १५ गतेका दिन रमेशका साना छोरा बि’रा’मी परे त्यसपछी उनले नानिलाइ घर पठाए तर नानिको अबस्थामा केही सुधार नभएपछी उनले श्रीमती निशालाई पनि घर पठाएको बताए ।

श्रीमती घर गएपछी पनि उनीहरुबिच फोनमा कुराकानी भएको र १८ गते टीका लगाउन जौ भनेर पैसासहित पठाएकी श्रीमतीले रमेशसग कुनै सल्लाहबिना घर छा’डि’न तर घर छाड्ने बित्तिकै उनि गा’य’ब भएको खबर आयो । माइतमा फोन गरेर सोध्दा उनि बे’खबर भएको खबर आयो । झैझगडा केही नहुदा पनि किन चालिन त निशाले यस्तो कदम ?

प्रतिकृया दिनुहोस्