शनिबार , माघ ८, २०७८

श्रीमती साट्ने ७ जना धनाढ्यहरु पक्राउ, गि’रोह’मा १ हजारभन्दा धेरै सक्रिय रहेको खुलासा

पुष २७, २०७८ मंगलबार 41

शा’री रिक स’म्ब’न्ध’का लागि श्रीमती सा’टासाट गर्ने ठूलो गि’रो ह को खु’लासा भएको छ । खुलासा भएसँगै यो गि’रो ह’मा संलग्न ७ जना प क्राउ परेका छन् ।

 

गि’ रोह’मा १ हजारभन्दा धेरै जो’डी सक्रिय रहेको समेत खु’ला सा भएको छ । भारतको केरलमा चलिरहेको यो गि रो’ह चलाउनको लागि ह्वाट्सएप र मेसेन्जरमा ग्रुपहरु बनाइएका थिए । यी ग्रुपमा १ हजारभन्दा धेरै जो’डीहरु जोडिएका थिए ।

 

इण्डियन एक्सप्रेसका अनुसार कोट्टायमबाट पुलिसले ७ जना’लाई गि’रफ्ता’र गरेको छ र अन्य २५ जनाभन्दा धेरै पुलिसको नि’ग रानीमा छन् ।

 

एक महिलाले आफ्ना पतिविरुद्ध पुलिसमा उ जुरी दिएपछि यसको अनु’सन्धानको क्रममा यो गि’रो’ह को खु’लासा भएको हो । महिलाले आफ्ना प’तिविरुद्ध परपुरुष’सँग शा री रिक स म्बनध’को लागि बा’ ध्य पारे’को आ’रो’प लगाउँदै उ’जु’री दिए’की थिइ’न् ।

 

यसअघि कायमकुलममा पनि यस्तै घट’ना सार्वजनिक भएको थियो । यस विषयमा चांगनचेरीका डेप्युटी एसपी आर श्रीकुमारले भने ‘पहिले उनीहरु टेलिग्राम र मेसेन्जर ग्रुपमा जोडिन्थे त्यसपछि एक अर्कासँग भेट्थे । हामीले उजु’री गर्ने महिलाका पति’लाई गि’र’फ्ता’र गरेका छौं । यसको पछाडि ठूलो गि’रोह छ र हामी अरु आ’रो’पी’को खोजी गर्दैछौं ।’

 

प’क्राउ गरिएका आ रो पीहरु के’रलको अलाप्पुझा, कोट्टायम र एर्नाकुलमका हुन् । पुलिसले राज्यका कैयौं सम्भ्रान्त वर्गका व्यक्तिहरु यो गि रो हमा संल’ग्न रहेको पुष्टि गरेको छ ।

 

एक महिलाले आफ्ना पति’ले प’रपुरुष’सँग शा री’रिक सम्ब’न्धका ल’दागि द’बा’ब दिएको उ’जुरी गरेपछि महिलाका पति र उनका साथीहरु’लाई प’क्राउ ग रेर अ’नुसन्धान गर्दा यो गि’रो’हको खु’लासा भएको हो ।

 

पुलिसका अनुसार यो गि’रो’ह’मा हजारभन्दा धेरै संलग्न छन् र शा’री’ रिक स’ म्बन्धका लागि भारी मात्रामा महिलाहरु सा टा साट भइरहेको छ ।

प्रतिकृया दिनुहोस्