आइतबार , माघ ९, २०७८

सबैभन्दा तागतिलो फल, खाने बित्तिकै शरीरमा आउँछ स्फूर्ति !

पुष १७, २०७८ शनिबार 44

एजेन्सी : फल र सब्जी सेवन स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । यिनको सेवनपछि हाम्रो शरीरमा आवश्यक पोषक तत्व, आइरन, मिनरल्स पाइन्छ । फल र सब्जी हाम्रो शरीरलाई रोगको सं’क्रमणबा टाढा राख्न छन् । ​​​फल र सब्जीको सेवन नगर्नाले पनि हाम्रो शरीरमा कैयौं रोगले सहजै आ-क्रमण गर्न सक्दछन् । फल भिटामिनको सबैभन्दा राम्रो स्रोत हो ।

जसमा हाम्रो इम्युन सिस्टम बलियो पार्ने आवश्यक तत्व हुन्छन् । ​आज हामी यस्तै एक फलको बारेमा बताउँदैछौं । जसलाई विश्वकै सबैभन्दा तागतिलो फल मानिन्छ । यो फल हाम्रो देश नेपालमा पनि पाउँछ । यसलाई खानेबित्तिकै शरीरमा गजबको स्फूर्ति आउने चिकित्सक बताउँछन् ।

भिटामिन–सीको राम्रो स्रोत : विश्वकै सबैभन्दा तागत दिने फलको नाम हो किवी । किवी हल्का पहेँलो, खस्रेदार, आयताकारढा रुपमा हुन्छ । यसमा भिटामिन–सी भरपुर मात्रामा पाइन्छ । एक फलको वजन ४० देखि ५० ग्रामसम्म हुन्छ ।

आँखाको तेज बढाउने : किवी सेनले आँखासम्बन्धी बिरामीलाई पनि नियन्त्रण गर्दछ र आँखाको तेज बढाउने काम पनि गर्दछ । किवीको सेवनले शरीरका जार्नीमा हुने दुखाई पनि कम गर्दछ ।

पाचनतन्त्र सक्रिय बनाउने : किवीले शरीरको पाचनतन्त्रमा पनि सुधार ल्याउँछ । र पेट सम्बन्धी बिरामीबाट पनि मुक्ति दिलाउँ छ । किवीमा पर्याप्त मात्रामा फाइबर पाइन्छ । जो पेटको ग्यास, अपच, एसिडिटी आदी सम’स्यालाई जरै देखि खतम गर्न सक्षम हुन्छ ।

अनिद्राको समस्याबाट मुक्ति : दैनिक बिहान–बेलुका किवीको सेवनले निद्रा नलाग्ने समस्याबाट पनि छुटकारा दिन्छ । साथै व्यक्तिलाई दैनिक आरामदायी निद्राका लागि पनि सहयोग गर्दछ ।

मुटुको समस्या घटाउँछ : किवी फलको बिउबाटल बनेको तेलमा औसत ६२ प्रतिशत अल्फा–लिनोलेनिक एसिड हुन्छ । जो ओमेगा–३ फ्याटी एसिड हुन्छ । यो फलको सेवनले प्रोविटामिन–ए बीटा क्यारोटिन, ल्यूटिन र जीएक्सेथिन पाएन्छ । जो मुटुको समस्या निधानका लागि सहयोगी बन्दछन् ।

एन्टीअक्सिडेट्सको पूरा मात्रा : भिटामिन सीले भरपुर किवीमा पर्याप्त मात्रामा एन्टीअक्सिडेट्स पनि पाइन्छ । जसले कैयौं तरिकाका इन्फेक्सनबाट बचाउँछ ।

कोलोस्ट्रोलको लेवनमा कमी : किवी कोलोस्ट्रोल नियन्त्रणका लागि सहायक मानिन्छ । यसको नियमित सेवनले शरीमा राम्रो कोलेस्ट्रोलको मात्रा बढ्छ । यसबाट पनि मुटुसँग जोडिएका कैयौं समस्या निदान गर्नका लागि सहयोगी बन्दछ ।

प्रतिकृया दिनुहोस्