शनिबार , माघ ८, २०७८

नेपालकै अग्लो १० बर्षिय भाइ भेटिए गुल्मीमा, खतरा कमेडी डान्सले चकित पारे हासो खटाउन सक्नेले मात्र हेर्नुस

पुष ७, २०७८ बुधबार 58

गुल्मी । अहिलेको इन्टरनेट सामाजिक सनजालको जमानामा एकपछि अर्का मानिसहरु एकाएक भाईरल भईरहेका हुन्छन । कोही प्रतिभा भएर भाईरल कोही के गरेर भाईरल कोही के गरेर आज हामी पनि गुल्मी तम्घासमा एउटा सडकमा देखाएको अचम्मको नाटक बारेमा कुरा गर्दैछौ जहा २ जना दाजभाईले अचम्मको कला र डान्स देखाएका छन ।

दाजुको ढोलक बजाईमा भाईको कम्मर मर्काईले चार तारा छाएको छ यिनीहरुको प्रस्तुतिमा । अझ दाजुले देखाएको अन्तिम कलाले त झन मान्छेहरु झन चकित परेका छन करिब करिब १० फिट अग्लो बनेपछि त झन दर्शकहरु भागभाग भए । डराएर भागे तर्साएर भागे कोही देखेर छक्क परे । सायद यि भाईहरुको कला जसतो प्रतिभा सडकमा बिरले देख्न पाईन्छ र कला भएर पनि पढन नपाउदाको पिडा पोख्छन । हेर्नुहोस चकित पार्ने भिडियो —

 

काठमाडौं । कलाकार तथा निर्देशक दीपाश्री निरौलाले अब देखी आफूले हिन्दी लगायत विदेशी गीतमा टिकटक नबनाउने बताएकी छन् ।

काठमाडौंमा आयोजना गरिएको ‘नेपाली संस्कृति बचाऔं महाअभियान(२०७८’को घोषणा कार्यक्रममा बोल्दै दीपाले यस्तो बताएकी हुन् । हिलेको पुस्ताले नेपाली भाषा नै बिर्सिन थालेको हुनाले नेपाली भाषा, संस्कृतिको जगेर्नाका लागि भएपनि कलाकारले यो अभियान चलाउनु पर्ने दीपाको बुझाइ छ ।

ले सबै ठाउँमा हाम्रो भाषालाई गर्व गर्नलायक बनाउन आवश्यक रहेको उनले बताइन् । परिवर्तन नेपाल नामक संस्थाले यो अभियान शुरु गरेको हो ।

अभियान अन्र्तगत नाटक मञ्चनदेखि चलचित्र निर्माण समेत हुने बताइएको छ ।कार्यक्रमका प्रमुख अतिथि यादव खरेलले नेपाली संस्कृतिमाथि अतिक्रमण बढेको भन्दै यो अभियानले संस्कृतिलाई जोगाउन भूमिका खेल्ने बताए ।

प्रतिकृया दिनुहोस्