शनिबार , माघ ८, २०७८

यस्तो बसमा २ बच्चा जन्मिएपछी जीवनभर बसको भाडा तिर्नु नपर्ने सरकारको घो’षणा !

मंग्सिर २९, २०७८ बुधबार 42

कतिपय मानिस जन्मँदै शौभाग्य लिएर जन्मेका हुन्छन । हालै भारतमा दुईजना छोरीहरू यस्तै भा-ग्य-सा-थ जन्मिए । गुडिरहेको बसमा ज-न्मि-ए-का ती दुई बच्चीहरू

यस अर्थमा भाग्यमानी ठहरिएका छन् कि उनीहरुले अब आफ्नो जिवनभर भारतमा बसयात्रा गर्दा भाडा ति-र्नु-प-र्ने छैन । भारतको तेलंगना राज्यमा दुई भिन्नाभिन्नै

ठाउँमा गुडिरहेका बसमा ती बच्चाहरू जन्मिएका हुन् । एकजना गत नोभेम्बर ३० मा महबुबनगर जिल्लाको पे-द्दा-को-था-प-ल्ली गाउँ नजिकै भएको हो

भने डिसेम्बर ७ मा सिद्धिपेट जिल्ला नजिकै गु-डि-र-हेको बसमा अर्की शि-शु ज’न्मिइन् । गुडिरहेका बसमा जन्मिए का ती दुई बच्चाीलाई स’र’का’रले जीवनभर बसयात्रा निशुःल्क

गरिदिने घो-ष-णा गरेको छ । तेलंगना राज्य सडक परिवहन निगमद्धारा ती सञ्चालित सार्वजनिक बसमा जन्मिएका ती बच्चीहरूलाई जन्मदिनको उपहार स्वरुप तेलंगना

सरकारले आजीवन नि’शुल्क यात्राको पास प्रदान गरेको छ । उक्त निशुल्क पास भारतका सबै राज्यमा चल्ने बस तथा ए’य’र’पोर्ट बसमा समेत मान्य हुनेछ ।

निगमाका उ’पा’ध्य’क्षले ट्वि-ट-र-मा उक्त विषयमा ट्वि-ट ग-रे-का छन् । गु’-डिर’हे’को बसमा यात्रा गरिरहेका महिला लाई एक्कासी व्य-था

लागेपछि बसका चालक, स-ह-चा-लक तथा यात्रुहरूले सहयोग गरेको र सु-र-क्षि-त-सा-थ सु-त्केरी ग’रा’एको उनले उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस्