आइतबार , माघ ९, २०७८

मंसिर २८ गते बन्दको घोषणा, विधालय, यातायात सम्पूर्ण बन्द रहने

मंग्सिर २६, २०७८ आइतबार 28

चितवनका विभिन्न राजनितीक दलहरुले एमसीसीको विरोधमा मंसिर २८ गते चितवन बन्दको घो’षणा गरेका छन् । एमसीसी खारेजी अ’ भियान संयुक्त संघर्ष समिति बनाएर जिल्लामा सक्रिय १३ दलहरुले आज पत्रकार सम्मेलन चितवन ब’ न्दको आह्वान गरेका हुन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

बन्दका दिन शैक्षिक संस्था, कलकारखना, बजार र यातायात बन्द समेत गरिने संघर्ष समितिका सचिव अजीव पौडेलले जानकारी दिनुभयो । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

राष्ट्रघाती एमसीसीको सरकारले पारित गर्न लागेकाले बाध्य भएर दबाब स्वरुप बन्दको आह्वान गरिएको पौडेलले बताउनुभयो ।

२८ गते संसदको बैठक आब्हान गरिएको छ । सोही दिन एमसीसीको बि’ षयमा पनि निर्णय गर्ने तयारी सरकारले गरेको छ । संघर्ष समितिले चितवनमा हस्ताक्षर अभियान र मसाल जुलुस लगायतका कार्यक्रम गर्ने जनाएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

भोइसको मञ्चमा यि चिनिया फुच्चिले आफ्नै गीत बिगारेको भन्दै यसरी स्टेजमा नै झपारे राजु लामाले, राजुले झपारेपछि भक्कनो छोडेर प्रमोदको काखमा रोइन यि फुच्चि प्रमोदले राजुलाई किने गालि गरेको भन्दै स्टेजमै रिसाए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

हात भाँचिएपछि तनावमा चर्चित गायक पशुपति शर्मा, भन्छन् दिनकै लाख कमाउँथे हात भाँचिएपछि सबै कुरा ठप्प छ । आखिर कसरी भाँचे पशुपतिले हात
यि सुन्दरीको प्रेममा छन् लोकप्रिय गायक राजु लामा,चाइनिज प्रेमिकाको घरमा यस्तो अबस्थामा फेला परे लामा ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रेमिका फेर्न माहिर छन् अभिनेता पल शाह आँचल गरिमा समिक्षालाई धोका दिएर यि टिकटक स्टार बिनासंग छन् प्रेममा, म्युसजिक भिडियोको सुटिग छाडेर खुसुक्क रातिको समयमा भेटेर यस्तो हर्कत गरेको भिडियो बाहिरीएपछि तानाबमा पल ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्