शनिबार , माघ ८, २०७८

कठै !एक्लै यी बुढी आमै पोको बोकेर रु दै हिडिरहेकि छिन् (भिडियो हेर्नुस्)

मंग्सिर २४, २०७८ शुक्रबार 31

बाग्लुङ जिल्लाको बुर्तिबाङकि ७८ वर्षिय एक वृद्ध आमा छोराको खोजी गरिन भन्दै मिडियामा आएकी छिन । बुर्तिबाङ घर भएकी ती बृद्धअबश्था भएकी आमा ओढ्ने ओछ्याउने समेत पोको पारेर बोकि चितवन पत्रकार सन्तोस देउजालाई भेट्न आएकी थिइन । आफ्नो छोरा वैदेशिक रोजगारीको क्रममा साउदी गएको र सम्पर्क बिहिन भएको उनले बताईन । तर साउदीवाट फर्किए पछि एक महिला लिएर लुकेर बसेको उनले बताईन ।

छोरा लक्ष्मण बिककि श्रीमती र ४ छोराछोरी पनि आफू सगैँ भएको ती वृद्ध आमाले बताईन । तर अहिले अर्कै श्रीमती लिएर सम्पर्क बिहिन भएर बसेको उनले बताएकी छिन । ३ छोरा भएकी ती बृद्ध आमा कान्छो छोरा लक्ष्मणसगँ बस्दै आएको बताउछिन । जेठो छोराको मृ”त्यु भै सकेको, माइलो छुट्टिएर बसेको र आफू कान्छोसगँ बस्दै आएको तर अहिले कान्छो छोराले पनि यसरी आफ्ना छोराछोरी सहित श्रीमती र आफुलाई बि’च’ल्नी बनाएर अर्कि लिएर हिडेको उनले बताईन ।

छोरा साउदी बाट फर्किएर काठमाडौबाट एक महिला लिएर बुटवलमा रहेकि दिदिको घरमा आएको भन्ने खबर आफुले पाएको ती आमा बताउँछिन । अहिले बुटवलबाट भाइ लक्ष्मणलाई दिदिले नै कतै भगाएको ती आमाले बताईन । छोरिले अहिले आमाले नै भाईलाई लुकाएको आरोप लाउने गरेको ती बृद्ध आमाको भनाई छ । आफुले छोरा बिदेश गएबाट देख्न सम्म पनि नपाएको तर अहिले छोरिले यस्तो आ’रो’प लगाएको उनको गु’ना’सो छ । आफू छोराकै साथमा म’र्ने मन भएको भन्दै खोजी गरिदिन आफू यहासम्मँ आएको उनले बताईन

लक्ष्मणकि श्रीमतिले भने आफुसगँ श्रीमान बिदेशमा हुनजेलसम्म मात्र सम्पर्क भएको बताईन । श्रीमान नेपाल आए पछि काठमाडौबाट अर्कै केटि बिबाह गरेर सिधै आमाजुको घर बुटवल गएको थाहा पाए पछि बिबाह गरेको हो कि होइन त्यो पनि पत्ता लगाउने र आमाजुको घर पनि देख्ने भन्दै आफू बुटवल गएको बताईन । त्यहाँ पुग्दा श्रीमानलाई अर्कै केटिसगँ भेटेको उनले बताईन । आफुले त्यसरी भेटे पछि भने ती महिलाले आफुलाई लक्ष्मणले बिबाह नगरेको भनी झु’क्काएर ल्याएको बताईन ।

उनले तेरो त छोराछोरी पनि रहेछ अब आफ्नो आफ्नो बाटो गर्ने भनी भनेको लक्ष्मणकि श्रीमती बताउँछिन । त्यति भनेर श्रीमनसगँ आफू घर आएको तर उनिहरु भने मोबाइलमा म्यासेज गर्दै बोल्ने गरेको उनले बताईन । आफू पढेलेखेको नभएर त्यस्तो कुराहरु थाहा नपाउने उनले बताईन । घर आएर भतिजाको बिबाह हुने भएकोले उनिहरु श्रीमान सहिल सुन बनाउन भनी हिडेको तर उतैबाट श्रीमान फेरि भागेको लक्ष्मणकि श्रीमतिले बताईन । त्यहाँबाट फेरि बुटवल नै गएको र आमाजुहरुले त्यही केटि बोलाएर अन्तै पठाईदिएको उनले बताईन ।

भिडियो हेर्नुस :-

प्रतिकृया दिनुहोस्