सोमबार , अषोज ४, २०७८

बिजय शाहि जिउँदै भेटिए

साउन १३, २०७८ बुधबार 624

पत्रिका नेपाल – सामाजिक सञ्जालमा चर्चामा आएका विजय शाहीको मृत्युको खबर झुटो भएको प्रहरीले जनाएको छ । शाही कालिकोटको महावै गाउँपालिका स्थित घरमा फेला परेको कालिकोटका डिएसपी चक्र शाहले बताए ।

आफूलाई ‘मेमोरी किङ’ दाबी गर्ने विजय शाहीको मृत्यु भएको भन्दै उनकै साथिहरूले गरेको पोस्ट मंगलबार सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनको घरमा सम्पर्क गरेको थियो ।

कालिकोटका डिएसपी शाहीले भने–‘उहाँले आफू बिरामी भएको हुनाले आराम गरिरहेको बताउनुभएको छ ।’

प्रतिकृया दिनुहोस्