शनिबार , माघ ८, २०७८

भोको पेट झोलाभरि ढुङ्गा बोकेर यसरि हिड्दै यी दुखिया बृद्ध बुवा,कठै बिचरा (हेर्नुस् भिडियो )

मंग्सिर १९, २०७८ आइतबार 93

चन्द्रपुर गाउपालिका मचुवा बजारमा एकजना बुवा भेटिनुभयो ।उहाको मानसिक सन्तुलन गुमेको रहेछ र उहाँ चालिसे बा भनेर परिचित हुनुहुदो रहेछ ।च्यातिएका कपडा र कपाल दाह्री पुरै सेतो फुलेको र ढाडमा आफुसग एक कुइन्टलको गह्रौ ढुङ्गा बोकेर उहाँ यसरी हिड्नुभएको लामै समय भएको रहेछ ।

आफ्नोे नाम लिलामणि र उमेर लगभक साठ्ठि पुगेको उहाँ बताउनुहुन्छ ।सडकमै आफू बस्ने र अरुले केही दिए भने खाने नत्र अधिक्तम समय भोकै बस्ने गरेको उनी बताउँछन् ।उनले प्लास्टिकका साना-ठुला धेरै पोकाहरु समेत बोक्दा रहेछन् र उनले लाएको चप्पल सुद्द एकदमै नाजुक अवस्थामा थियो ।

यति बृद्ध भएर पनि उहाले झोलाभरि ढुङ्गा लिएर हिड्नुहुदो रहेछ किन उहाले यशो गर्नुहुन्छ त्यो भने जान्न सकिएन् ।आफ्नो भन्नेहरु पनि उहाको कोहि नभएको सहजै आकलन गर्न सकिन्छ ।आजको यश शृङ्खलामा उहाकै दुखदायि कथा उपर भिडियो सामाग्री पेश गर्दछौ ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिकृया दिनुहोस्