आइतबार , माघ ९, २०७८

भर्खरै आयो दुखद खबर: यी देश उड्न लागेका नेपालीहरु पनि रोकिने !

मंग्सिर १८, २०७८ शनिबार 112

काठमाडौं ; अस्ट्रेलियामा अझै केही दिने अन्तर्राष्ट्रिय सीमानाका खुला नहुने भएको छ । त्यहाँको यसअघि पर्सि (बुधबार)देखि अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने बताएको थियो ।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

तर नयाँ भेरि’यन्टको का’रोना भाइ’रसह फैलिएको भन्दै केहीदिन सीमानाका नखोल्ने निर्णय गरेको हो ।प्रधानमन्त्री स्कट मरिसनले दुई सता नयाँ कोरोनाबारे अनुस’न्धान गर्न भन्दै तत्काल सीमानाका नखोल्ने निर्णय गरेका हुन् ।

यसअघिको निर्णयमा अन्तराष्ट्रिय विद्यार्थीहरु पनि अष्ट्रेलिया प्रवेश गर्न पाउने भनिएको थियो । हालको निर्णयसँगै अष्ट्रेलिया जानलागेका कामदार तथा विद्यार्थीहरुलाई भने असर परेको छ । यसअघिको निर्णले नेपालबाट अध्यायनका लागि अष्ट्रेलिया जान लागेका विद्यार्थीहरु पनि १ तारिखदेखि नै उड्ने तयारीमा थिए ।

तर अब कम्तिमा पनि डिसेम्बर १५ सम्म अष्ट्रेलिया प्रवेश गर्न पाउने छैनन् । अष्ट्रेलियन नागरिकहरुलाई नै भने सीमामा प्रवेश रोक लगाइने छैन ।

थप समाचार : इजरायलले विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध लगाएको छ । कोरो’ना भा’इरसको नयाँ भेरिय’न्ट ‘ओमि’क्राेन’ को जोखि’मका कारण पूर्व’तयारी र रोकथामका लागि विदेशी नागरिक प्रवेशमा प्रति’बन्ध लगाएको इजरायल सरकारले जनाएको छ । उसले सबै नाकाहरु समेत बन्द गराउने भएको छ ।

इजरायलमा पनि दक्षिण अफ्रिकामा देखिएको कोरो’नाको नयाँ भे’रियन्ट ‘ओ’मिक्रोन’को सङ्क्र’मण भेटिएको छ । अबको दुई हप्ता विदेशी नागरिकलाई प्रतिबन्ध लगाउने निर्णय भएको इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

नयाँ भेरि’यन्टको जो’खिमपछि अहिले विभिन्न देशले दक्षिण अफ्रिका र आसपासका देशबाट हुने उडान बन्द गरेका छन् । अमेरिका, बेलायत, अष्ट्रेलिया र युरोपेली युनियनअन्तर्गतका

देशले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाबे, बोत्स्वाना, अङ्गोला, मालावी, जाम्बिया, लेसेथोबाट हुने उडान बन्द गरेका छन् । भारतले पनि दक्षिण अफ्रिका, बोत्स्वाना र हङकङबाट आउने यात्रुको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको छ ।

प्रतिकृया दिनुहोस्