शनिबार , माघ ८, २०७८

निध,न भएका वडाध्यक्षको परिवारलाई ५ लाख सहयोग

मंग्सिर १८, २०७८ शनिबार 40

टुडेखोज, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका ६ का वडाध्यक्ष बन्देबहादुर मोक्तानको निध`न भएपछि उनको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

निधन भएका वडाध्यक्ष मोक्तानको परिवारलाई धनुषाधाम नगरपालिकाले आर्थिक सहयोग बापत ५ लाख रुपैया सहयोग गरेको हो । मेयर बालेश्वर मण्डलले मृ`तक वडाध्यक्षको परिवारलाई चेक हस्तान्तरण गरेका छन् ।

नगर कार्यपालिकाको निर्णय बमोजिम आर्थिक सहयोग गरेको मेयर मण्डलले बताएका छन् । उनका अनुसार कोरोना भा`इरसका कारण वडाध्यक्ष मोक्तानको निधन भएको थियो । नेपाल टाइम्स बाट

प्रतिकृया दिनुहोस्