आइतबार , माघ ९, २०७८

कुन्साङ्लाई भेटेपछि चाँडै बिहे गरेकोमा पछुतो लागिरछ” – धमलापत्नी एलिजा गौतम (भिडियो सहित)

मंग्सिर १८, २०७८ शनिबार 38

काठमाडौं, अभिनेत्री तथा मोडल एलिजा गौतम पछिल्लो समय भने गौतम म्युजिक भिडियोमा ब्यस्त हुन थालेकी छन् । फिल्म ‘अनुराग’बाट अभिनयमा डेब्यु गरेकी गौतम अभिनेत्री र मोडल भन्दा पनि बढी पत्रकार ऋषि धमलाकी पत्नी भनेर चिनिने गर्छिन्।

लकडाउन केही खुकुलो भएको समयमा मात्र उनले ४ वटा म्युजिक भिडियो गरेकी छन् । जसमा अहिलेका चर्चित मोडल दुर्गेश थापा, पल शाह, पुष्प खड्कासँग उनले जोडी बाँधेकी छन् ।

फिल्म ‘अनुराग’ अभिनयमा खासै चर्चा पाउन नसकेकी उनले म्युजिक भिडियो अभिनयमा भने राम्रो चर्चा पाइरहेकी छन् ।

त्यसैले पनि होला म्युजिक भिडियोमा उनको माग बढ्दो छ ।उनी अभिनित पहिलो म्युजिक भिडियो ‘आधी कपाल’ यूट्युबमा हिट भएसँगै उनको भिडियोमा माग बढेको हो । एलिजा अभिनित पछिल्लो म्युजिक भिडियो ‘म सास बन्न पाए’ केही दिन अगाडि सार्वजनिक भएको थियो । आकाश श्रेष्ठसँग उनले भिडियोमा जोडी बाँधेकी थिइन् ।

फिल्मभन्दा आफुलाई म्यूजिक भिडियो फापेको एलिजा स्वयम् बताउँछिन् । आगामी दिनमा फिल्म तथा म्युजिक भिडियो दुबैमा अभिनय गर्ने सोच रहेकी एलिजा अभिनित पछिल्लो म्युजिक भिडियो ‘आटो पिठो’ सोमबार सार्वजनिक हुँदैछ । जसमा उनले अभिनेता पल शाहसँग रोमान्स गरेकी छन् ।

गायिका रानी शाक्य र पार्श्व गायनका चर्चित गायक सुगम पोखरेलको युगल स्वरमा समाबेश गीत’तिम्रो हाँसो’ रिलिज भएको छ । दधी अधिकारीको शब्द रचना, कल्याण सिंहको संगीत रहेको उक्तगीतमा राहुल प्रधानको एरेन्ज र प्रदीप जोशीको मिक्सिङ एण्ड मास्टरीङ रहेको छ ।

सामाजिक संजालमा साझा गरेकी निकै बोल्ड तस्बिर जस्तै भिडियो मा अत्याधिक बो’ल्ड सिन्धुपाल्चोकको रमणीय स्थल सुकुटे बिचमा छायांकन गरिएको गीतको भिडियोमा नायिका एलिजा गौतम र प्रहिल कार्कीले स्क्रीन सेयर गरेका छ्न ।एलिजा गाैतमा भिडियामा निकै खुलेकी छन् ।

प्रतिकृया दिनुहोस्