आइतबार , माघ ९, २०७८

अमेरिका आएको दुईमहिनामै बाकसमा नेपाल फिर्ता भइन् बर्खा खड्का प्रसाई

मंग्सिर १७, २०७८ शुक्रबार 29

अमेरिका आएको झण्डै दुईमहिनामै बाकसमा नेपाल फिर्ता भएकी छिन् बर्खा खड्का प्रसाई । केहीदिन अगाडि अमेरिकाको मेरिल्याण्डमा गाडीको ठ’क्क`रबाट ज्यान गु’मा`एकी खड्काको श`व आज अमेरिकाको वासिंटन डिसीबाट नेपाल पठाइएको हो ।

मेरिल्याण्ड राज्य संसदमा सांसद एचबी भण्डारीले परिवारको सदस्यहरुको चाहना अनुशार खड्काको पा’र्थिव शरीर सरोकारवाला निकायहरुसँगको समन्वयमा सम्पूर्ण का’नूनी प्रक्रि`या पूरा गरी आज पूर्वी समय बेलुका ७ बजे वाशिंगटन डीसीबाट नेपाल पठाइएको जानकारी दिए ।

यो दु’खद समयमा सहयोग गर्ने नेपाल दूतावास वाशिंगटन डिसी, आइओएम, एयरलाइन्स लगाएत भण्डारीले धन्यवाद दिएका छन् ।अमेरिकाको मेरिल्याण्डको प्रिन्स जर्ज का’उन्टीमा गाडीको ठ’क्करबाट ४० बर्षीया बर्खा खड्का प्रसाईको नि’ध`न भएको थियो ।

सपर्स वे मा मेडिकल सेन्टर ड्राइभ पार गर्न लाग्दा प्रसाईलाई गाडीले ठ’क्क`र दिएको थियो । नोभेम्बरको तेश्रो साता भएको थियो ।तत्का`लै नजिकको अस्पतालमा लगिएपनि अस्पतालले उनलाई मृ’त घो`षणा गरेको थियो ।

नेपालमा झापाको बुद्धशान्ती गाउँपालिका स्थायी घर भएकी प्रसाई अमेरिकाको मेरिल्याण्डमा नै बस्दै आएकी थिइन् । इन्टरनेशल अर्गनाइजेशन फर मा’इग्रेशन आईओएममा कार्यरत प्रसाई दुईमहिना अगाडिमात्र आ’ईओएम अन्तरगत अमेरिकामा काम गर्नका लागि आएकी थिइन् ।

सुरुमा अफगानिस्तानबाट आएका श’रणार्थीहरुको कामका लागि भ’र्जिनियाको फो’र्टलीमा रहेको आर्मी क्या’म्पमा ख’टा,इएको थियो । उनको अवधि थप गरेर मार्चसम्मका लागि वासिंटन डिसीमा रहेको आईओएम मुख्यालयमा ख,टा,इएको थियो ।

मृ’त्यु हुनु एकसाता अगाडिदेखि वासिंटन डिसीको मुख्यालयमा काम गर्न थालेको पारिवारिक श्रोतले जनाएको छ । प्रसाईलाई मेरिल्याण्डमा आफन्तकोमा बसेर घर फर्कने क्रममा ट्रेनबाट निस्केर बाटो क्र’स गर्नलाग्दा गाडीले ठ’क्क,र दिएको हो ।खसोखास बाट

प्रतिकृया दिनुहोस्