शनिबार , माघ ८, २०७८

हेर्दाहेर्दै आखा अगाडि यसरि खायो बाघले मान्छे (हेर्नुस् भिडियो )

मंग्सिर १७, २०७८ शुक्रबार 62

चितवनको मध्यवति सामुदायिक बन जहाँ छब्बीस बर्षिय दिनेशलाइ बाघले जिउदै खाएको छ । जङ्गलमा सामान्य पित्रि अौसिको सामाग्री खोज्न गएका दिनेश र उनका साथिहरु जानत सगै गएका थिए तर फर्किदा दिनेश गुम्न पुगे उनी बाघको सि कार भए ।

उक्त घ टनालाई लिएर गाउले एकदमै आ क्रोशित देखिन्छन् ।सम्बन्धित निकायको लापरवाहीको परिणाम यो हुन आएको भन्दै गाउले असन्तुष्ट देखिन्छन् । बेलाबेला बाख्रा , सुँगुर बाघले सि कार बनाइराख्ने गरेको तर अहिले मान्छेको ज्यान जादा समेत सम्बन्धित निकाय मौन बसेको भन्दै उनिहरु रुष्ट देखिन्छन् ।

बाघले मान्छे खाएको यो पहिलो घ टना भने पक्कै हैन ,विभिन्न ठाउमा विभिन्न समयअवदिमा यस्ता घ टनाहरु भैनैरहन्छन् ।यस्ता घ टनाहरुलाई रोक्न सम्बन्धित निकायको ध्यान नजानु लज्जास्पद हो र मान्छेको ज्यानको उपर कसैले पनि खेलवाड गर्न पाउदैन ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिकृया दिनुहोस्