आइतबार , माघ ९, २०७८

“म घर आउदैछु ममी ” भनेकी छोरीको १२ घण्टा नबित्दै आयो ह’ त्या भएको खबर (भिडियो सहित

मंग्सिर १६, २०७८ बिहिबार 75

करिव ३ वर्ष अगि बैदेशिक रोजगारीका लागि दुबै पुगेकि मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका ६ धप्पड घर भएकी २८ वर्षिय कौशिला मगर करिव ३ महिनादेखी स’म्पर्क बिहिन भए पछि उनका परिवार मिडिया’मा आएका छन । आफू अब घर आउन लागेको भन्दै कुरा गएको एक दिन पनि नबित्दै दुबैबाट कौशिला बसेको ठाउँमा कसै’को ह’ त्या भए’को भन्दै ख’बर आएको कौशिलाकी आमाले बताएकी छिन ।

त्यहाँ बस्ने एक जना’को ह” त्या भए को र अ’न्यलाई प्रहरीले जे’ल लगेको भनी खबर आएको उनले बताईन । ३ वर्ष अघि दुबै पुगेकी कौशिला दुबैको एक नेपाली होटलमा काम गर्दै आएको कौशिलाकी आमाले बताईन । गत दशैँ भन्दा केही समय अघि आफू अब केही समय पछि घर आउने छोरिले फोन सम्पर्कमा भनेको उनले बताईन ।

कौशिला काम गर्ने होटेलका संचालक पनि नेपाली नै भएकोले उनी पनि आफुसगँ बोलेर कौशिलालाई छिट्टै नेपाल पठाईदिने बताएको कौशिलाकी आमाको भनाई छ । पि सि आर चे क गर्न केही समय लाग्ने र त्यसपछी कौशिलालाई घर पठाईदिने ती होटल संचालकले बताएको कौशिलाकी आमाको भनाई छ ।

उर्लाबारीका एक आफन्त पनि दुबै मै भएको र उनी दशैमा घर आउने थाहा पाए पछि आफुले उनलाई कौशिलालाई पनि सगैँ लिएर आउन भनेको उनको भनाई छ । अघिल्ली दिन आफू छोरी र होटल संचालकसगं कुरा गरेको र उस्ले पनि पठाउने भनेकोले उर्लाबारिका ती आफन्तलाई आफुले कौशिलालाई भेटेर कुरा गराउन भने पछि उनी कौशिला बसेको स्थानमा गएको कौशिलाकी आमाले बताईन । त्यहा पुगेर उनले आ’त्तिदै फोन गरेर बहिनिलाई कसै’ले घाँ’ टी का’ टे’र मा’ रे’को र प्र’हरिले त्यहाँ ताल्चा लाएर गएको त्यहा कोहि नभएको उनले फोनमा बताएको कौशिलाकी आमाले बताईन ।

केही दिन पछि भने फेरि तिनै आफन्तले कौशिला बसेकै स्थानमा बस्ने अर्कै महिला’को ह” त्या भए’को र त्यहाँ हुने सबै’लाई प्र”हरि’ले प”क्रा’उ गरि लगेको भनी बताएको उनको भनाई छ । तर अहिलेसम्म कुनै पनि कुराको स्वत’न्त्र पुष्टि भने भएको छैन ।

आफ्नै होटलमा घ’टना भएको’ले गर्दा अहिले आफुहरुलाई पनि गा’र्‍हो भएको भन्दै होटल सा’हुले आफुलाई बताएको कौशिलाकी आमाको भनाई छ । अहिले करिव ३ महिना देखि छोरिसगँ सम्पर्क नभएको र खासमा के भएको हो त्यो पनि स्पष्ट जानकारी नभएको कौशिलाकी आमाले बताएकि छिन ।

उक्त घ’ टना भएको करिव एक महिना पछि तिनै होटल संचालकले फोन गरि आफुहरु कौशिला सहित ३ जना जेलमा भएको र यहाँको वकिल लगाउनका लागि दुबैको २० हजार रुपैयाँ लाग्ने भएकोमा आफुहरुले १० हजाको बन्दोबस्त गरेकोले अब त्यताबाट १० हजार (नेपालि ३ लाख ) मिलाउनु भन्दै फोनमा भनेको कौशिलाकी आमाले बताईन । होटल संचालकले आफू पनि जे’ल,मा भएको भन्दै फोन गरेको तर कौशिलालाई बोल्न दिनु भन्दा बोल्न नमिले बताएकोले पनि वास्तविकता केही भन्ने अझै स्पष्ट नबुझेकी उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्