बुधबार , माघ ५, २०७८

दाहसं`स्कार गर्न हिँडेको कार दुर्घ`टना हुँदा कम्तिमा १८ को मृ´त्यु

मंग्सिर १२, २०७८ आइतबार 59

कोलकत्ता : पश्चिम बंगालको नदिया जिल्लामा गएराती मेटाडोर कार दुर्घ`टना हुँदा कम्तिमा १८ मानिसको ज्यान ग`एको छ। दा`हसं`स्कारको लागि हिँडेका उनीहरुको घ`टनास्थलमै मृ`त्यु भएको हो।

नदिया जिल्लाको फुलबारी क्षेत्रमा सो दु`र्घ`टना भएको बताइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार राति उत्तर २४ परगनाको बग्दाबाट दा`हसं`स्कारको लागि गइरहेको मेटाडोर कार पार्कमा राखिएको लरीसँग ठोकि`एको थियो।

सो कारमा करिब ३५ मानिस सवार रहेको बताइएको छ। दुर्घ`टनामा परी कम्तिमा १८ मानिसको मृ`त्यु भएको छ भने अन्य मानिस घा`इते भएको हंशकाली प्रहरीले जनाएको छ। घा`इतेमध्ये पाँचको अवस्था गम्भीर रहेको र उ`पचारको लागि सबैलाई शक्तिनगर जिल्ला अस्पताल पठाइएको बताइएको छ।

यद्यपि, सो दु`र्घ`टना तीब्र गति र बाक्लो हु`स्सुका कारण भएको स्थानीयको दा`बी छ। घ`टनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ। अन्नपूर्ण पोस्ट

प्रतिकृया दिनुहोस्