शनिबार , माघ ८, २०७८

सल्यानमा दुई भाउजू मिलेर मध्यरातमा आफ्नै देवर’लाई…..

मंग्सिर ११, २०७८ शनिबार 147

काठमाडौँ । सल्यानमा देवरको ह’ त्या ग’रे’को आ’रोपमा दुई महिला पक्रा’उ परेको खब’र सार्बजनिक भएको छ ।

प’क्राउ पर्ने’मा शारदा नगरपालिका ५ रानी कोट गैरीगाउँका आफ्नै भाउजू नाता पर्ने २६ वर्षीय लक्ष्मी चन्द र छिमेकी २५ वर्षीय भाउजू नाता पर्ने राधा पौडेल रहेको जिल्ला प्रहरी कार्यलय सल्यानले जानकारी दिएकोछ ।

सारदा नगरपालिका वडा नम्बर-५ रानीकोटका ३३ वर्षीय शेरबहादुर चन्दको शुक्रबार ह’ त्या भ’ए’को थियो। ह’ त्या’पछि शव आ धा ज लाएको अ वस्थामा शुक्रबार फे’ला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताएका हुन् ।‘

दुई भाउजू मिलेर मध्यरातमा ब’ञ्चरो प्र’हा’र ग’री देवर’को ह’ त्या ग’रे’को कुरा प्रारम्भिक अ’नुसन्धान’बाट खुल्न आएको छ ।

उहाँका अनुसार ह’ त्या ग’री घर नजिकै ५० मिटर टाढाको स्थानमा राति नै ज’ ला’ए’र बासको झा’डीमा फा ’लेको अ’वस्थामा श’व भे’टिएको हो । घट’ना राति’को भए पनि शुक्रवार बिहान ११ बजे मात्र प्र’हरीलाई जानकारी प्राप्त भएको थियो ।

यो पनि पढ्नुहोस्,  बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा बदली छ । तराईमा तुवाँलो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला दिनमा काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा काठमाडौंको न्यूनतम तापक्रम ८.८ डिग्रीसेल्सियसमा झरेको छ । सबैभन्दा कम तापक्रम माइनस २.८ डिग्री रहेकाे छ ।

शनिबार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनीका पहाडी भूभागमा बदली रहनेछ भने ती क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ ।

प्रतिकृया दिनुहोस्