मंगलबार , मंग्सिर २१, २०७८

सरकारले दिएको मुआब्जा चित्त नबुझेपछि हाइवेको बीचमा रह्यो घर दुनिया विचित्रको छ !

मंग्सिर १०, २०७८ शुक्रबार 42

सरकारले दिएको मुआब्जा चित्त नबुझेपछि हाइवेको बीचमा रह्यो घर दुनिया विचित्रको छ !

सरकारले दिएको मुआब्जा चित्त नबुझेपछि हाइवेको बीचमा रह्यो घर दुनिया विचित्रको छ !

चिनको जीयान प्रोभिन्स विनलिङमा एउटा यस्तो घर छ त्यहाँ पुग्ने जो कोहि अचम्ममा पर्दछन । ६ लेनको हाइवेको बीच भागमा एउटा चार तले घर छ । जुन घर एक जोडीले बैंकको लोन लिएर बनाएका हुन् । जब रोडको योजना आयो उनीहरुलाई सरकारले दिएको मुआब्जा चित्त बुझ्दो भएन ।

र उनीहरुले त्यो घर नछोड्ने निर्णय गरे । उनीहरुको ढिपी देखेर सरकारले भत्काउदै गरेको उक्त घर त्यत्तिकै छोड्यो । अहिले सवारी साधन उक्त घरको दाया बाया भएर गुड्छन । ति दम्पति आधा भत्किएको उक्त घरमा बस्दै आएका छन । यस्तै अनौठो १० घरहरुको बारेमा तल भिडियो हेर्नुहोस ।

प्रतिकृया दिनुहोस्