बुधबार , मंग्सिर १५, २०७८

विवाह भएको १२ वर्षपछि सम्म पनि से; क्स नगर्ने दम्पत्ती

मंग्सिर १०, २०७८ शुक्रबार 23

सिंगापुरमा एक दम्पतीले बिहे गरेपछि १२ वर्षसम्म कौ; मार्य भंग गरेनन् । ती विवहित जोडीका पतिले सुहागरात देखिनै स/ म्भोगको लागि प्रस्ताव गरेको थियो तर पत्नीचाहीँले यौ; नांग दुख्ने भन्दै स; म्बन्ध राख्न अस्विकार गर्दै आएकी थिइन् ।

धेरैपटक यौ; न स; म्पर्कको प्रस्ताव स्वास्नीले अस्विकार गरेपछि सरकारी कर्मचारी समेत रहेका ती लोग्नेले स्वास्नीसँग यौ; न सम्पर्क राख्ने इच्छा नै मारे । र हुँदाहुँदै त्यो जोडिले यौ; न स; म्पर्क गर्नुपर्छ भन्ने कुरा समेत भुल्यो ।

समय बित्दै जाँदा त्यस दम्पतीले बच्चाबच्ची कसरी जन्मिन्छन् भन्ने कुराको पनि हेक्का पाउन छाड्यो । अरु दम्पतीका छोराछोरी देख्दा समेत उनीहरुलाई आश्चर्य लाग्नथाल्यो र आफ्ना छोराछोरी किन भएनन् होला भन्ने लाग्न थाल्यो । त्यसपछि उनीहरु आफुहरुका बच्चा किन भएनन् भनेर सोध्न डाक्टरकोमा गए ।

केहीबेरको छलफल पछि डाक्टरले थाहा पाए की ती लोग्नेस्वास्नीले त कहिल्यैपनि यौ; न स; म्पर्क नराखेका रहेछन् । यौ; न स; म्पर्क नराखेपछि बच्चाबच्ची हुने कुरै भएन । परिक्षणको क्रममा चिकित्सकले महिलाको यो; नीमा संकुचनको समस्याका कारण दुख्ने गरेको कुरा पत्ता लगाए ।

यस्तो समस्या भएका महिलाको लागि यौ; न स; म्पर्क निकै पी; डादायी हुन्छ र यौ; न स; म्पर्क गर्न मान्दैनन् । त्यसपछि महिला डाक्टरले एक डायलेटर वा यो; नी फुकाउने उपकरणको सहायताले ती महिलाको उपचार गरिन् जसका कारण उनलाई यौ; न स; म्पर्कका बेला पी; डा नहोस् र स; म्भोगका लागि तयार होउन् ।

त्यसपछि उनले बच्चा पाउन यौ; न स; म्पर्क गर्नुपर्छ भन्ने कुरा पनि सिकाइन् । त्यसपछि त के चाहियो त्यो जोडिका लागि स; म्भोग नित्यकर्म जस्तै भयो । अहिले त ती महिला ४ महिनाकी ग; र्भवती भएकी छिन् ।एजेन्सी

प्रतिकृया दिनुहोस्