बुधबार , मंग्सिर १५, २०७८

चर्चित हाँस्यकलाकार मनोज गजुरेलले दोस्रो विबाहपछि पहिलो पटक पूर्व पत्नि मिनालाई यसरी सबक सिकाए

मंग्सिर ९, २०७८ बिहिबार 36

चर्चित हाँस्यकलाकार मनोज गजुरेलले दोस्रो विबाहपछि पहिलो पटक पूर्व पत्नि मिनालाई यसरी सबक सिकाए, मिनाले मनलाग्दी बोल्दै विभिन्न युट्युबरसँग मनोजलाई गाली गरेका बेला मनोजले नयाँ पत्नि र छोरा छोरी सहितको फोटो पहिलो पटक बाहिर ल्याए, मिनालाई छोरा छोरीले समेत नरुचाउने भन्दै मनोजले पहिलो पटक मिनाका यस्ता सारा पोलहरु खोले, जुन सुनेर तपाई पनि दंग पर्नुहुनेछ, हेर्नुहोस् यो भिडियो

मुन्द्रेको कमेडी क्लब बन्द भएपछि यस्तो अवस्थामा फेला परे जितु नेपाल, पल शाह र पूजा शर्मासँग विन्ती बिसाउँदै आँफुलाई सहयोग गर्न भन्दै हात जोडे जितुले, के साँच्चिकै संकटमा परेका हुन् जितु ? यस्तो भिडियो बाहिरियो

चर्चित मोडल बिमल अधिकारीले के गल्ती गरे र पर्यो यस्तो आपत, प्रहरी हिरासतमा यस्तो विरक्त लाग्दो अवस्थामा फेला परे, बिमल निरन्तर रोइरहेको भिडियो बन्यो भाइरल, तपाईले हेर्न छुटाउनु भयोकी ?

आज सूर्योदय बिहान ६ः२७ मिनेटमा भएकाे छ भने सूर्यास्त साँझ १७ः०९ मिनेटमा हुनेछ । आजका देवता रुद्र र ग्रहदेव राहु छन् । बुधबारको दिन घर व्यवहारका काम गर्नु उत्तम मानिन्छ । बैंक वा कुनै व्यापारिक कामका लागि ऋण लिनु परेमा बुधबारको दिन उपयुक्त मानिन्छ । बुधबारको दिन यात्रा गर्दा उत्तरदिशातर्फ यात्रा गर्दा उपयुक्त मानिन्छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : चन्द्रमाको साथ रहेकाले तपाईँको सोच अनुसार काम हुनेछ । तपाईले गर्नुभएको कामको सम्मान हुनेछ । सामाजिक सेवा गर्नुभएको छ भने त्यसबाट तपाईलाई मानसम्मान मिल्नेछ । आजको दिन गरेको काममा सफलता प्राप्त हुनेछ । आजको दिन देवालयमा पुगेर भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ ।

प्रतिकृया दिनुहोस्