बुधबार , मंग्सिर १५, २०७८

एक मुखे रुद्राक्ष देख्ने बित्तिकै ॐ लेखि एक सेयर गर्दै पूरा पढ्नाले नसोचेको ठाउँबाट धन लाभ हुनुका साथै शक्तिशाली वरदान पाइने

मंग्सिर ९, २०७८ बिहिबार 50

एक मुखे रुद्राक्ष देख्ने बित्तिकै ॐ लेखि एक सेयर गर्दै पूरा पढ्नाले नसोचेको ठाउँबाट धन लाभ हुनुका साथै शक्तिशाली वरदान पाइने , एक मुखे रुद्राक्षको दर्शन गर्नाले नसोचे`को ठाउँबाट धन लाभ हुने गर्दछ । बेवास्ता गरेमा “अशुभ” हुन सक्ला ।

एकमुखे रुद्राक्ष को वर्णन शिवपुराण`को रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ । यसलाई शिव`को प्रतीक पनि मानिन्छ र यस`लाई अत्यन्तै दु(र्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिन्छ ।।सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ भन्ने पनि शिवपुराण`को रुद्राक्ष महात्म्यमा उल्लेख छ । लोकश्रुति अनुसार, एउटा बोटमा यस्तो रुद्राक्ष १२ वर्षमा तीनवटा मात्र फल्छन् । जस`मध्ये एउटा आकाश र अर्को पातालमा जान्छ भने तेस्रोचाहिँ धर्तीमा रहन्छ ।

यो शिवरात्री, पूर्णिमा वा विशेष दिनमा मात्र प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ । रुद्राक्ष नेपालको मध्य पहाडी क्षेत्रमा पाईने वनस्पति र यसमा फल्ने फल हो ।।यसको रुख र फल दुबैलाई नेपाली,संस्कृत र हिन्दी भाषा`मा रुद्राक्ष भनिन्छ । रुद्राक्षको एकै बोटमा एकपटक फल लाग्दा विभिन्न मुख, आकार र विभिन्न नापका दानाहरू फल्दछन् । यसको दानामा माथिबाट झरेका रेखा`हरू हुन्छन् र त्यही रेखालाई मुख भनिन्छ र जतिवटा रेखा हुन्छन् त्यति नै मुखे रुद्राक्ष भनिन्छ । यो फल९रुद्राक्ष० एक मुखे देखि २७ मुखे सम्म भएको बिश्वास गरिन्छ ।

यो संस्कृत`को रुद्र र अक्ष बाट बनेको हो । शाब्दिक अर्थमा यो भगवान शिवको अश्रु जलबिन्दु मानिन्छ ।नेपाली शब्दसागर शब्दकोष`मा रुद्राक्ष शब्दलाई “लामा(लामा हरिया केशर हाँगामा(फूल सेता हुने स्याउले एक ठूलो जातको रुख र त्यसैको साना ओखर वा तिमिला खाले काँडे फल” भनेर परिभाषित गरिएको छ । रुद्राक्षलाई हाम्रो गाउँघरमा दाना भनेर पनि चिनिन्छ । धार्मिक महादेवको वस्तुका रूपमा वनस्पति रुद्राक्षको महिमा धेरै छ । रुद्राक्षको उत्पत्तिका बारेमा पौराणिक कथा अनुसार भगवान शिव`ले महाबली दैत्य सुरलाई नाश गर्न लामो समयसम्म चिन्तन गरी आँखा खोल्दा शिवको सूर्यमुखी आँखाबाट बगेको आँसुका थोपा निस्की विभिन्न ठाउँमा छरिन गए ।।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

प्रतिकृया दिनुहोस्