नेपाल सरकारका सहरी विकास मन्त्री #प्रभु साहको यो कस्तो योजना हो हामी किसानको छोराहरुलाई बुझ्नै गाह्रो भयो?
मौलापुरमा गरिब असाहायको जग्गामा लगाइएको गहुबाली लाई बल जबरजस्ती नष्ट गरि मेला लगाउने रे!
उखु किसान सडकमा छँदैछन्
यता गहुँ किसानलाई पनि सडकमै लाएर छाड्नै भए यि निकम्मा सरकार!!
गरि खान नदिने भो, यो #खड्ग_ओलीको नलायक सरकार!!!
सामाजिक संजालबाट प्राप्त॥po